तीन वर्ष क्रिकेटका सबै फर्म्याट खेल्छु : कोहली

एजेन्सी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अझै तीन वर्ष क्रिकेटका तीन वटै फर्म्याट खेल्ने बताएका छन्।शुक्रबारबाट सुरु हुने न्यूजिल्याण्डविरुद्धको टेस्ट सिरिजअघिको पत्रकार सम्मेलनमा कोहलीले आगामी तीन वर्ष तीनवटै फर्म्याटमा सक्रिय रहने बताएका हुन्।तीन वर्षपछि आफ्नो ‘वर्कलोड’ को विचार गरेर कुनै एक फर्म्याट छोड्नेबारे सोच्ने कोहलीले बताए। यो तीन वर्षको बीचमा टि–२० र एकदिवसीय विश्वकप […]

Continue Reading

दक्षिण अफ्रिकाविरुद्धकाे सिरिज खेलमा ग्लेन म्याक्सवेल पनि

काठमाण्डौ माघ २०, सोमबार –विभिन्न कारण बस  झण्डै चार महिना अस्ट्रेलियाली टिम बाहिर रहेका ग्लेन म्याक्सवेल टिममा फर्किएका छन् ।आउँदाे फेब्रुअरी २१ तारिखबाट सुरु अफ्रिकाविरुद्धकाे सिरिजमा अस्ट्रेलियाली टिममा ग्लेन म्याक्सवेल पनि परेका छन् ।बिग ब्याश लिगमा उनले राम्रो प्रदर्शन गरेकाले दक्षिण अफ्रिकाविरुद्धको तीन वटा टी–२० र तीन एकदिवसीय सिरिजका लागि उनी टिममा परेका हुन् । […]

Continue Reading

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दीपले गरे आर्थिक सहयोगको घोषणा

काठमाडौं माघ२०,आइतबार : चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई क्रिकेटर सन्दीप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरको छन्। उनले माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।आइतबार लामिछानेले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत […]

Continue Reading

गाँजा तथा भाँगो (भाङ) फुकुवा गर्न संसद्‍मा प्रस्ताव

काठमाडौँ  माघ १६ ,विहिबार ।गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ।सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक […]

Continue Reading

परित्यक्त खाद्यान्नबाट बिजुली उत्पादन

एजेन्सी  ।   जापानको जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो फूड रिसाइकल” कम्पनी खडा गरेको छ ।जस अनुसार परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ ।यस कम्पनीले अगस्ट २०१८ मा परित्या गरिएको खानाबाट बायोग्यास बनाउने परियोजना शुरु गरेको थियो । जेएफई इन्जिनियरिङका अध्यक्ष हाजिमे […]

Continue Reading

१ रुपैयाँमा १ केजी चिनी !

काठमाडौँ – १६  , माघ । केहि दिन एता पोखरा  फेवाबजार डटकम ईकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर घोषणा गरेको छ ।अफरका लागि १ रुपैयाँमा चिनी खरिद गर्नका लागि एप्सबाटै सपिङ र भुक्तानी गर्नुपर्ने उनले बताए । स्टक सिमित रहने भएकाले तत्काल फेवाबजारको एप डाउनलोड गरि अर्डर गर्न आग्रह गरे । फेवाबजारले माघ ५ […]

Continue Reading

फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै नेपाल प्रहरीले

माघ,१२ आइतबार । बढ्दो सामाजिक संजालको समस्यालाई ध्यानमा राखी सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन  प्रयोगकर्ताला ट्रयाक गर्नु हो। यसलाई ‘सिम   लोकेटर  सिस्टम’ भनिएको छ। नेपाल प्रहरीअन्र्तगतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ […]

Continue Reading

परेनन् भारतीय क्रिकेट बोर्ड कन्ट्रयाक्ट लिस्टमा पुर्व कप्तान धोनी

काठमाण्डौ माघ १२ आइतबार । भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्। बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन। क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यस यता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो। सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट […]

Continue Reading

दुईवटा इन्जिन भएको सबैभन्दा लामो विमानको पहिलो परीक्षण उडान सफल

काठमाडौँ माघ १२ ,आइतबार ।अमेरिकी विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’    को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।बजारमा बिग्रँदै गएको कम्पनीको छवि सुधार्न नयाँ विमान बजारमा ल्याउन तयारी गरेको छबोइङको दुईवटा म्याक्स ७३७ विमान दुर्घटनामा परेपछि उक्त मोडलका सबै उडानहरु गत वर्षदेखि स्थागित छन्। त्यस दुर्घटनामा ३४६ […]

Continue Reading

राजिनामा पत्र सहित नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं माघ १०,शुक्रबार। सेवा-सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजीनामा पत्र बुझाएका छन्। बिहीबार असन्तुष्ट पाइलटहरुले ‘राजीनामा नोटिस’ लेखिएको चेतावनीपत्र व्यवस्थापनसमक्ष बुझाएका हुन्। ‘राजीनामा नोटिस’ लेखिएको पत्रमा २० पाइलटको हस्ताक्षर छ।विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै पाइलटले राजीनामा दिएका हुन्।  नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर […]

Continue Reading