आइपीएलका लागि वेष्ट इन्डिज खेलाडी युएईमा, सन्दिपकाे न्यूयाेर्कमा फ्लाइट छुट्याे

आसन्न इन्डियन प्रिमियर लिग क्रिकेटका लागि दिल्ली क्यापिटल्र्सका दुई वेष्ट इन्डियन खेलाडी किमो पोउल र हिटमेयर दुबई पुगेका छन ।क्यारेवियन प्रिमियर लिग सकेर उनीहरु आइतबार विहान दुबई पुगेका हुन । तर नेपाली खेलाडी सन्दिप लामिछाने भने दुबई पुग्नका लागि अझै केहि समय लाग्ने भएको छ । किनकी उनको अमेरीकामा फ्लाइट छुटेको छ । वेष्ट इन्डिजबाट […]

Continue Reading

मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए । उनले […]

Continue Reading

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेल मा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै जोडेको […]

Continue Reading