यसपालीको दशैंमा नयाँ नोट पाइन्छ ?पूरा हेर्नुहोस

काठमाडौं । हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि भन्ने सहजै आकलन गर्न सकिन्छ । दशैंको मुखमा नै लकडाउन भए राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्न सक्छ । […]

Continue Reading

सस्तो र धेरै फिचर भएको ‘रेडमी नाइन सी’ नेपालमा, साथमा वाटर प्रुफ फिटनेश ट्रयाकर

काठमाडाैं । साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेडमी नाइन सी’ का साथ नेपाली बजारमा फिटनेश ट्रयाकर ‘मी स्मार्ट ब्यान्ड फाइभ’ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । यो नयाँ इन्ट्री लेभलको स्मार्टफोनमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ । यसमा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेटको विशेषता […]

Continue Reading

सिन्धुपाल्चोकका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न देउवाको माग

काठमाडौं : नेपाली कांग्रेसका सभा पति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा पहिरोको उच्च जोखिमका रहेका बस्ती लाई सुरक्षित स्थानमा सार्न आग्रह गरेका छन्। देउवाले भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिक लाई सुरक्षित स्थानान्त रण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गरेका हुन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे,भिरखर्क र नेवार टोलमा पहिरोमा मानवीय क्षति प्रति दुःख व्यक्त […]

Continue Reading

यस्तो छ तीन दिनको मौसम हेर्नुहोस

काठमाडौं : तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र […]

Continue Reading

एप्पलका कर्मचारीका लागि आफ्नै डिजाइनको मास्क

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल आफ्नो डिजाइन दर्शनका लागि चर्चित छ । चाहे आफ्ना प्रडक्टहरुको डिजाइन होस् वा आफ्ना प्रडक्टहरु बिक्री गर्ने रिटेल स्टोरहरुको डिजाइन नै किन नहोस् एप्पलले डिजाइन को क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गर्दछ आफ्नो डिजाइन दर्शनलाई एक कदम अगाडि बढाउँदै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क […]

Continue Reading

४ वर्षे कार्यकाल सकाएर आज बिदा हुँदै कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्य कारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ ।२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्य काल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं […]

Continue Reading

गुन्द्रुकभन्दा सस्तो बन्यो ब्रोइलर कुखुराको मासु

काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको […]

Continue Reading

भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह

बुटवल:-समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देही को तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको […]

Continue Reading

उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै […]

Continue Reading