बिहानीको समयमा अदुवा सहितको कालो चियाँ पिउनाले चमत्कारिक फाईदा लिन सकिने

अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ । तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ । १. चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ […]

Continue Reading