केटाले लुकाएर हिड्ने तर केटीले देखाएर हिड्ने के हो.? हाँसेरै बेहोस, यति रमाइलो छिटो हेर्नुहोला…

केटाले लुकाएर हिड्ने तर केटीले देखाएर हिड्ने के हो.? हाँसेरै बेहोस, यति रमाइलो छिटो हेर्नुहोला…

भाडामा बस्ने युवतीका कोठामा घरबेटीले गोप्य क्यामेरा फिट गरेपछि…

भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला प’क्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फु’टेपछि गोप्य क्यामेरा फेला पारेकी थिइन् । सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो ।

यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घट’नाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारलाई प्रहरीले प’क्राउ गरि जेल पठाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उ’जुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गो’प्य क्यामेरा पनि फेला पारेको छ ।

प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’

प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा बरामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’ उनीमाथि आईटीएक्ट तथा महिला हिं’सा रोक्नका लागि बनेको अधिनियमअनुसार मु’द्दा दर्ता गरिएको छ । प्रहरीले घट’नाबारे छानविन जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!