आफु भन्दा सानो उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यान नै लिईन,राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मा’रिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राती साढे दश बजे आफनो प्रेमीसँग मिलेर योजना अनुसार माया गर्ने श्रीमानको ह’त्या ग’राएरै छाडिन ।

औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै म’दिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मा’र्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि रक्सीको नशाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँ’टी थि’चे अनि उनका साथी सोनु साहले खुट्टा स’माए । भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!