कोरोनाले मृत्यु ? नेपालमै घट्यो यस्तो डरलाग्दो घटना हेर्नुस भिडियो सहित…

भिडियो अन्तिम मा छ नछुटाई हेर्नुहोला…

यो घटना हुनुमा अन्य कारणसँगै अन्तरजातीय प्रेमसम्बन्ध पनि एउटा कारण हुनसक्छ । तर जातीय विभेदमात्र कारण हो भन्ने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन । अर्को कुरा उक्त घटनामा केटाको पक्षबाट आएका सबै दलित मात्र छैनन् । शाही, बुढा, मगर र अन्य जाती पनि छन् । केटा पक्षकै तर्फबाट आउने १८ जना मध्येका एक जना जाजरकोटकै गोबिन्द शाही बेपत्ता नै छन् ।

यसको मतलव उक्त घटनामा केटा र केटीको तर्फबाट दलित, जनजाती र कथित ठुलो जात भनिने मल्ल ठकुरीहरु पनि संलग्न देखिन्छन् । तर मृतकका परिवारले यो घटनाका घट्नुमा अन्तरजातीय विभेदकै रुपमा लिएका कारण केहीले त्यस विषय पनि अथ्र्याएका छन् ।

तर केटी पक्षका आफन्तहरुले अन्तरजातीय भनेर विभेदलाई स्वीकार गरेका छैनन् । उनीहरुले गाउँको लागि यो नौलो कुनै अन्तरजातीय प्रेम वा विवाहको विषय नै नभएको बताएका छन् । सोती गाउँमा नै दलितको छोरी मल्ल परिवारले र मल्ल परिवारले दलितको छोरी लिएर कुनै भेदभावबिनै सहज तरिकाले घरव्यवहार चलाएको तीनचार वटै उदारहणहरु छन् । त्यसकारण दलित र गैरदलित बिचको खाडल नै समस्याको मु्ल जड हो भन्ने हालसम्म कुनै आधिकारिक पुष्टि छैन ।

जसरी उक्त घटनामा वडा अध्यक्षले जातीय भेदभाव गरेको र उनकै नेतृत्वमा घटना घटाइएको भनिएको छ उनी आफैले पनि पुन मगरकी छोरी बिहे गरेका छन् । यसको मतलव वडा अध्यक्ष वा अन्यले गाउँमा अन्तरजातीय बिहे गर्दैमा ती व्यक्तिहरु अन्य अपराधमा संलग्न हुँदैन भन्ने तर्क होइन । तर यसअघि अन्य तीनचार वटा अन्तरजातीय बिहे स्वीकारिसकेको ठाउँमा यसपटक कसरी अन्तरजातीय विभेद भयो, वा उक्त घटना घट्यो त्यो भने फरक पाटो र अनुसन्धानकै विषय छ, र बनाउनुपर्छ ।

अभि’नेत्री मनिषा को’ईराला स्थलमार्गबाट भैरहवा’स्थित बेलहिया नाका हुँदै नेपाल आएकी छन् । मंगलबा’र उनी उक्त नाका हुँदै नेपाल आएकी हुन् ।अभिनेत्री कोईराला बेलहि’या नाकाबाट नेपाल फर्किए’को रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

उनी आफ्नो बुबा र आमा’सँगै निजी गाडीमा भारतबाट आफ्नै देश नेपाल आएकी छन्’ ।सीमा पुगेकी उनलाई ने’पाली सेना’को एक टोलीले तत्काल पिकअप गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सीमामा उनी र उनको परि’वार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानका’री पाएको छु । प्रजिअ पन्थले भने, ुजिल्ला प्रशासनसगँ कुनै समन्वय नभ’एको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होट’लमा क्वारेन्टाइन बस्ने बताइएको छ ।ु

मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कति’पय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए। लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्र’तिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उन’लाई वि’वादमा तानेका थिए ।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाए’कोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानम’न्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो रा’ष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्ति’पूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृ’त नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जना’एकी थिइन्। – ताजा खबर
कोरोनाले मृत्यु ? नेपालमै घट्यो यस्तो डरलाग्दो घटना हेर्नुस भिडियो सहित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!