गर्भवती बनाए ५ सय यूरो पारिश्रमिक दिने यी युवतीको घोषणा…

एजेन्सी :-

मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…।

उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!