खुसीको खबर : कालापानी नेपालको हो बोल्यो चीन,मोदीको चुरीफुरी समाप्त [ हेर्नुहोस भिडियो] ]

भर्खरै भारतलाई इतिहासकै ठुलो झट्का लाग्यो, बोल्यो चीन ! भारतभर खैलाबैला, कालापानीमा भारतको दाबी गलत भयको चीनले भर्खरै खुलासा गरे पछि भारतीय मीडीया मा खैलाबैला चलेको छ

नेपाल, भारत र चिन को त्रीदेशिय सीमा मा भारतको हतप्क्षेप् मान्ने छैन । नेपाल पर पुर्ब-कालदेखि यौटा सानो देश भयपनी बाग बनेर गोर्खा सैनीक विभिन्न देश मा छरी रहेको कुरा भारत लाई अभागत् नै छ भारत संग भर लगनी मुख्य सेना भनेको नै गोर्खा रहेको कुरा कुनै स्पष्टीकरण दिन जरुरि छैन येओ बिशो लाई अबगत भयको कुरा हो ।

नेपाल संग हातहतियार नभयको हैन नेपाली आफै एक मीसईल बराबर छन् हेक्का रहोस भारत नेपाली सेना को आडमा म सक्तिसाली छु भन्नि गल्ति नगर्दा नि हुन्छ । आफ्नो मात्री भुमि प्रति बफादार सेनालाई कालापानी लिपुलेक मिचेको किमार्थ मान्ने हुने छैन एस्तो कुरा नगर्दा पनि हुन्छ । भारत मात्र नेपालको मित्र राष्ट्र हैन नेपालको धेरैजसो मित्र रास्ट सक्तिसाली छन् नेपाली लाई सयोग गर्दा हामी हीच्कीचाउने छैनौ ।

यो एकदमै महत्वपूर्ण समयमा हामी छौ भुभाग फिर्ता लिनु छ ।यसमा सम्पूर्ण नेपाली जनता र नेपाल सरकारले नाङ र मासु को सम्बन्ध झै सहकार्य गरेर अघि बढौ बढ्नु पर्छ अब नेपाल को बिकास गर्न एकजुट हौ बैदेशिक रोजगारमा भएका युबा शत्तिलाई लगानि गर्न लगाउ देशकोबिकास आफै गर्न सकिन्छ भारतको भर पर्नु आबस्यक छैन ।भीडीयो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!