नियमित यौ’न स’म्पर्कले गर्दा यति धेरै फाइदा हेर्नुहोस

नयाँ अध्ययनले नियमित यौ’न स’म्पर्कले समयभन्दा अघि नै हुने रजोनिवृ’त्ति रोक्न सहयोग पुग्ने देखाएको छ। युनिभर्सिटी कलेज लन्डनले गरेको नयाँ अध्ययन अनुसार महिनामा एक पटक वा थोरै यौ’न स’म्पर्क राख्ने चालिस वा पचासको दशकको मध्यतिरको उमेरका महिलाभन्दा सातामा एक पटक यौ’न स’म्पर्क राख्ने महिलाहरूलाई चाँडै रजोनिवृ’त्ति हुने सम्भावना २८ प्रतिशत कम हुने पाइएकाे छ।

नियमित स’म्भोगका ७ फाइदा

मुटु स्वस्थ–मु’टुको धड्कन बढाउनलाई दौडिनै पर्छ भन्ने छैन। युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले यौ’न स’म्पर्क राख्दा पनि र्भयाङ उक्लिँदा जत्तिकै मुटुको धड्कन बढ्ने पत्ता लगाएको छ ।

तना’व कम-ह’स्तमै’थुन लगायत यौ’न स’म्पर्कले तना’वबाट मुक्ति दिन्छ। सन् २००६ मा बायो’लोजिकल साइ’कोलोजीमा प्रकाशित लेख अनुसार “पेनिट्रे’टिभ” वा “नन पेनिट्रे’टिभ से’क्स” वा ह’स्तमै’थुन गर्नेहरू तना’वको व्यवस्थापन राम्ररी गर्न सक्छन्।

स्वास्थ्य वृद्धि–सन् २००७ मा ५७ देखि ८५ वर्षका तीन हजार अमेरिकी सहभागी अध्ययनमा सक्रिय यौ’न जीवन भएका व्यक्ति जीवनको उत्तरा’र्द्धमा बढी स्वस्थ हुने देखिएको छ। बढी स्वस्थ भएकाले उनीहरूको यौ’न जी’वन पनि बढी स्वस्थ भएका हुनसक्छन् तर अन्य अध्ययनहरूले यौ’न गतिविधि र स्वास्थ्यबीच स’म्बन्ध भएको देखाएका छन्।

प्राकृतिक औ’षधि-सन् १९५० को दशकमा विवा’दित अमेरिकी मनोवैज्ञानिक ह्यारी हार्लोले बाँदरलाई एउटा पिँ’जडामा थु’नेर तारले बनेको दूध दिने “आमा” वा नरम कपडाले बनाइएको दूध नदिने “आमा”सँग राखे। थुनिएका बाँदरले नरम कपडाले बनेको “आमा” बढी मन पराए। दूध दिन नसके पनि उनीहरू “आमा”सँग अँगालो हा’लेर बस्न सक्थे।

बाँदरजस्तै मानिसलाई स्प’र्शको बढी आवश्यकता हुन्। हामीले एकअर्कालाई छुँदा मष्ति’ष्कले अक्सिटोसिन भन्ने हर्मो’न उत्पादन गर्दछ। यौ’न स’म्पर्क राख्दा उत्पादन हुने अक्सिटो सिनले शान्त र मायालु अनुभव गराउनुका साथै निदाउन पनि सहयोग गर्दछ।

स्मार्ट बनाउँछ-कोभेन्ट्री विश्वविद्यालयले गरेको अनुसन्धानमा यौ’न जीवन सक्रिय भएका ५० देखि ८९ वर्षका व्यक्तिले निष्क्रियभन्दा संज्ञा’नात्मक परीक्षणमा राम्रो प्रदर्शन गरेका थिए। विशेषगरी पुरूषलाई बढी फाइदा पुग्ने देखिएको छ। संख्या अनु’क्रम र स्म’रण शक्तिसम्ब’न्धी परीक्षणमा उनीहरूले राम्रो प्रदर्शन गरेका थिए।

रो’गबाट सुरक्षा–से’क्सले इ’म्युनोग्लो’बुलिन ए नामक एन्टि’ बडी उत्पादन गर्छ भन्ने प्रमाण सीमित छ। सन् २००४ मा साइको’लोजी रिपोर्टमा प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा सातामा एक वा दुई पटक यौ’न स’म्पर्क राख्ने व्यक्तिमा इम्युनो’ग्लोबुलिन ’ए’को मात्रा ३० प्रतिशत बढी भएको पत्ता लागेको छ।

थप समाचार- यी ४ राशिका युवतीसँग पुरुष हुरूक्कै हुन्छन्

हरेक मानिसमा आ–आफ्नै किसिमको शौन्दर्यता एवं अरुलाई आकर्षण गर्ने गुण हुन्छ । त्यसमा पनि युवतिको सुन्दरताका विषयमा सधैँ चर्चा हुने गर्छ । तर केही यस्ता पनि युवति हुन्छन्, जो आफ्नो सुन्दरता बिना नै अरुलाई रुझाउन सक्षम हुन्छन् । शास्त्रअनुसार १२ राशिमध्ये चार राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित गर्न सक्ने क्षमता हुन्छ । यी राशि जसले पुरूषलाइ सजिलै मोहित पार्न सक्छन् ।

वृष राशिःवृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ साथै उनीहरुले भनेका कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् । त्यसैले यो राशिका युवतीसँग पुरूष मोहित हुन्छन ।

मिथुन राशिःमिथुन राशि भएका महिलाहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जस्तोसुकै पुरुषलाई पनि आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ । त्यसैले यो राशिका युवतीसँग पुरूष मोहित हुन्छन ।

वृश्चिक राशिःवृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ । त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशिःमीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!