यौ’नशक्ति बढाउने घरेलु ५ उपाय ! एक पटक अबस्य हेर्नुहोस्…

तपाईको यौ’न जीवनमा धेरै स’मस्याहरु हुन सक्छन् । हामीले स’मस्याहरु त्यसै लु’काएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ । नियमित यौ’न क्रि’याकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । त्यसैले भनिन्छ से’क्स स्वास्थ्यको दर्पण हो ।

यौं’न श’क्ति बढाउनका लागि तपाईले विभिन्न खालको औषधी उपचार गराउदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।
त्यसैले घरेलु उपाय अपानाउदा स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।

अमला
दुई चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चूर्ण र एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुई चोटि सेवन गर्नुपर्छ । यौ’न श’क्ति बढाउँछ ।

अश्वगन्धा
दूधमा अश्वगन्धाको चूर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यसले यौ’न शक्ति बढाउनुका साथै शी’घ्रपत’नको स’मस्याबाट पनि छुटकारा दिलाउँछ ।

प्याज
आधा चम्चा प्याजको रस, आधा चम्चा मह र आधा चम्चा मिस्री मिलाएर बिहान र बेलुका खाने गर्लाले यौ’न क्ष’मता वृद्धि हुन्छ ।

तुलसी
तुलसीको बीउको चूर्ण दूधमा हालेर बिहान बेलुका नियमित खाने गर्नाले यौ’न दु’र्बलता हट्छ । तुलसीलाई प्राचिनकालदेखि यौ’नवद्र्धक वनस्पति मानिएको छ ।

पीपल
पीपलको फल र पीपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । यो दुई चम्चा म्रिश्रणलाई सय मिली दूधमा हालेर उमाल्नुहोस् । यसलाई छानेर आधा गिलास बिहान र बेलुका खाने गर्नाले यौ’न शत्तिमा वृद्धि हुन्छ ।

नियमित याै’नस’म्बन्ध नराख्दा देखिनसक्ने समस्याहरु
तपाईले नियमित रुपमा यौ’न स’म्पर्क गर्ने गर्नुभएको छैन् ? भने तपाईलाई विभिन्न खालका सम’स्याहरु देखिन सक्छन् । किनभने से’क्स गर्दा एडोर्फीन ह’र्मोन अर्थात आनन्द दिने ह’र्मोन निस्कासन हुन्छ जो त’नावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

यौ’न दु’र्वलताः

अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक से’क्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन (यौ’न दु’र्वलता) त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने से’क्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

डि’प्रेशनः

‘आर्काइव्स से’क्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता ह’र्मोनहरु पुरुषको बी’र्यमा रहन्छ जो से’क्स गर्दा महिलामा पुग्छ र महिलाको मु’ड बनाउन मद्धत गर्छ ।

रि’साहापनः

बढने स्व्यस्त तालिकाका कारण यदि कुनै जोडिले से’क्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रि’स पैदा हुन्छ । र यसले दुईबीच दरा’र पैदा हुनसक्छ ।

रो’ग प्रतिरोधी क्षमता क’मजोर:

अध्ययनहरुबाट थाह भएको छ कि सातामा कम्तिमा दुईपटक से’क्स ग’र्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ ।

स्याउले बढाउँछ महि’लाको से’क्स पावर

अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको का’मुकता बढ्ने गर्दछ ।

अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौ’न ‘क्ष’मता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौ’नअं’गमा र’क्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा का’मोत्तेजना थप बढाउने गर्दछ ।

शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए । अध्ययनमा महिलाहरुले ‘महिला यौ’न क्ष’मता सूचकांक’ भरे, जसमा यौ’न फंक्शन, से’क्स्युअल फ्रिक्वेन्सी, स’म्भोग, ल्युब्रिकेशन र यौ’न स’न्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो ।शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल से’क्स्युअल फंक्शन बढी उत्तम थियो ।

स्याउमा फ्लोराजिन पनि हुने गर्दछ जुन एउटा आम फिस्टेस्ट्रोजेन हो । यो संरचनात्मक रुपबाट एस्ट्राडियोलजस्तै हुने गर्दछ । एस्ट्राडियोल महिला से’क्स ह’र्मोन हो जसले कामु’कता बढाउन सहयोग गर्छ ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *