म संगै जापान जाने अनि संगै बस्ने काम गर्ने इमान्दार केटो चाहियो, तुरुन्तै सम्पर्क गर्नुहोस…

विज्ञापन ; म काठमान्डाैमा पढदैछु बेचलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानकाे लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे । मेराे लगभग उमेर पनि पुगी सकेकाे छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेराे मनमा एउटा विचार अायाे । उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे ।

मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे २२ बर्ष नाघेकाे केटा पनि खाेजे तर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फर्केर अाए । र हाल म अहिले पनिकाठमाणडाैकाे बसुन्धारामा नहि बसि रहेकाे छु । त्यस कारणा मलाइ छिटाे भन्दा छिटाे वाहिर जानु परने भएकाे हुदा साेहिवमाेजिमकाे मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा अाज मैले राम्राेअसल केटाकाे खाेजिले गर्दा याे फेसबुक मार्फत सबैले जानकारी गराएकाे छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ ।

भन्ने विश्वासलागेकाे छ । यदि तपाइमा मैले भने जस्ताे गुणाहरू छ भने मात्र मलाइ मेजेस गर्नुहाेला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुराेध सबैमा गर्दछु । मैले अाज सम्म अाइपुग्दा धेरै दुखहरू भाेगेकाे हुदा खेरी उत दुखलाइ बुझनेखालकाे केटा चाहिएकाे हाे । मेराे हरेक पाइा पाइलामा साथ दिने म संगे सधे वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएकाे हुनु पर्नेछ । यसकारणा पनि मैले त्यस्सताे खालकाे केटा खाेजेकाे हाे/ कृपयाआफ्नो नम्बर वा इमेल आइडि तल कमेन्ट गर्नुहोला।

विज्ञापन -२ ; म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु । मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौमा बसोबास गरर म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।

साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।

र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा आज मैले राम्रोअसल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भन्ने विश्वासलागेको छ।

यदि तपाइमा मैले भने जस्तो गुणाहरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । मैले आज सम्म आइपुग्दा धेरै दुखहरू भोगेको हुदा खेरी उत दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म सँगै सधै वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ । यसकारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको हो । आजकाल यस्ता खालका फेसबुक पोष्ट, पत्रिकामा विज्ञापन भेटिन्छन् । त्यही विवरण यहाँ पेस गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *