आईएमएफ टोलीलाई अर्थमन्त्रीले भनेः सम्भावित जोखिम व्यवस्थापन गर्न नेपाल सक्षम छ

अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल (धारा) ४ मिसनको समापन बैठक सम्पन्न भएको छ।अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा आज भएको बैठकमा मिसन प्रमुख लाउरा जरमिलोले नेपालले पछिल्लो समयमा समग्र आर्थिक स्वास्थ्यमा गरेको सुधारको प्रशंसा गरेको अर्थ मन्त्रालयले जनाएको छ। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव तथा अर्थ मन्त्रालय […]

Continue Reading

एमसीसीको विपक्षमा बोल्ने मन्त्रीहरुको पद खाइदिने प्रधानमन्त्री ओलीको चेतावनी

विवादमा आईरहेको विकास र सहयोग सम्वन्धी अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे अब मन्त्रीहरुले जथाभावी बोल्न नपाउने भएका छन् । २८ पुसमा बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले एमसीसीबारे मन्त्रीहरुलाई बोल्न प्रतिबन्ध लगाउने गरी निर्देशन दिएको एक मन्त्रीले बताए ।सत्तारुढ दल नेकपाभित्रै एमसीसी स्वीकार गर्ने नगर्ने भन्ने विषयमा चर्को विवाद छ । अमेरिकाको […]

Continue Reading

पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गरिरहनुपर्दैन– डा. भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै ‘धूपबत्ति’ गरिरहनुनपर्ने बताएका छन् ।सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. भट्टराईले पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्नु पनि शोभनीय नभएको बताएका छन् । ‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य […]

Continue Reading