राजिनामा पत्र सहित नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं माघ १०,शुक्रबार। सेवा-सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजीनामा पत्र बुझाएका छन्। बिहीबार असन्तुष्ट पाइलटहरुले ‘राजीनामा नोटिस’ लेखिएको चेतावनीपत्र व्यवस्थापनसमक्ष बुझाएका हुन्। ‘राजीनामा नोटिस’ लेखिएको पत्रमा २० पाइलटको हस्ताक्षर छ।विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै पाइलटले राजीनामा दिएका हुन्।  नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर […]

Continue Reading

लगातारको हिउँदे वर्षाले नगदे बाली क्षति

 काठमाडौँ माघ १०, शुक्रबार ।यस वर्ष परेको लगातार वर्षाका कारण कैलाली र कञ्चनपुरमा हिउँदे बालीमा ३० प्रतिशतभन्दा बढी क्षति भएको छ। सुदूरपश्चिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मसुरो, तोरी, आलुु, टमाटर, काउली, गहुँ बाली क्षति पुर्‍याएको हो। मन्त्रालयका निमित्त सचिव खग्रेन्द्रप्रसाद शर्माले लामो समयको हिउँदे झरीले तराईका जिल्लामा बढी क्षति पुर्‍याएको जानकारी दिए। […]

Continue Reading

साझा प्रति मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ माघ ।६ माघमा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले महत्वपूर्ण निर्णय गरेको आज सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । सरकारले यसअघि साझालाई विद्युतीय बस खरिदका लागि उक्त रकमको सेयर लगानीका रुपमा दिएको थियो । उक्त दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएका […]

Continue Reading

हिमालय एयरलाइन्सको नया उडान

काठमाडौं माघ ,९ बिहिबार । हिमालय एयरलाइन्सले काठमाडौं–छोङछिङ उडान सुरु गरेको छ । कम्पनीले बिहीबारदेखि काठमाडौंबाट चीनको छोङछिङ उडान सुरु गरेको हो । यो सँगै एयरलाइन्सको चीनको उडान गन्तव्य पाँच पुगेको छ । यसअघि हिमालयले बेइजिङ, छाङ्सा, सेन्जेन, छोयाङ उडान भर्दै आएको छ । हिमालयले चिनियाँ नयाँ वर्षको अवसरमा छोङछिङ उडान सुरु गरेको हो । […]

Continue Reading

अमेरिकाले कामदार भिसा पनि डीभी जसैगरी खुलाउँदै, यस्तो छ जाने प्रक्रिया

एजेन्सी– अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो ।अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ […]

Continue Reading

ह्वात्तै घट्यो प्याजको मूल्य, पहिलेभन्दा आधा नै कम

काठमाडौं, २६ पौष  । भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। निकै महंगोमा प्याज किन्न बाध्य नेपाली उपभोक्ताले केही राहत महशुष गरेका छन् । एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आए पछि उपभोक्ताले केही राहत महशुष गरेका हुन् । वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ […]

Continue Reading

नेपाली छोरीको सान : भोजपुरमा जन्मिएकी सम्झना राई कोरियन प्रहरीको उच्च अधिकृत हेर्नुहोस् पुरा विवरण

सोल । दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई […]

Continue Reading

विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै, दिए नेपाललाई दह्रो साथ !

भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नेभेम्बरदेखि नेपालमा उडान भरेसँगै नेपालमा उडान भर्ने एयरलाइन्सको संख्या बढेको हो ।नेपालबाहेक १३ वटा […]

Continue Reading

नेपाली शान्ति सेनालाई सचेत रहन नेपाली सेनाको निर्देशन, निरन्तर सम्पर्कमा रहन अनुरोध

काठमाडौं।नेपाली सेनाले राष्ट्रघीय शान्ति मिशन अन्तगर्त इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिएको छ। इरान र अमेरिकाबीच त’नाव बढेपछि इरान र अमेरिकाबीच त’नाव बढेपछि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानालयले सचेत रहन निर्देशन दिएको हो । निर्देशानालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शान्ति मिशन अन्तरगत इराकको क्रिकुक र इरबेलमा रहेका नेपाली शान्ति […]

Continue Reading